थप १ सय १ जना कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुग्यो

काठमाडौं, २ साउन । मुलुकमा थप १ सय १ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय १ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।


Comments